मंगलबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १

काठमाण्डौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ घटेको छ । सोमबार तोलामा २ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर २ लाख ५९ हजार रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा ३ हजार ८ सय ७० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ३ हजार ८ सय ८५ रुपैयाँ कायम भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *