|
२०७८ पुष २३
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरिबाट पुस महिनामा संकलित ११ सय ४६ पोजेटिभ नमुनामा २४ जनामा ओमिक्रोन देखिएको जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २६२ जना संक्रमित कोरोनामुक्त भएका छन् भने मृत्यु शून्य रहेको छ। कोरोना संक्रमितको संख्या बढेपछि सक्रिय संक्रमितको संख्या पनि बढेको छ। नेपालमा हालः ५७४१ जना सक्रिय संक्रमित रहेका छन्।

दाक्सु मिडिया



तपाईको प्रतिक्रिया दिनुहोस्