|
२०८२ आश्विन ३
म्याग्दी । दशैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा किसान तथा व्यापारीहले देशका विभिन्न बजार क्षेत्रमा ल्याएका छन् ।
मुस्ताङबाट जोमसोम, बेनी सडक भएर म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइएका भेडाच्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौँलगायत ठूला सहरमा ढुवानी गर्न थालिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्