पहिरोले पुरिएको भ्यानबाट चालकसहित तीन यात्रुको सकुशल उद्धार

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १९

म्याग्दी : बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरोले पुरिएको इको भ्यानबाट चालकसहित तीनजनाको सशुकल उद्धार गरिएको छ। मुस्ताङबाट तीनजना यात्रु लिएर फर्किदै गरेको बा ०२६ च ७०५३ नम्बरको इको भ्यान माथिबाट खसेको लेदोले पुरिएको थियो।

‘तत्कालै उद्धार गरिएकाले मानवीय क्षती भएन, उक्त स्थान बर्खाको समयमा निकै जोखिम छ’ सूचना अधिकारी रायमाझीले भने।

मङ्गलवार साढे ८ बजेतिर भ्यान फसेपछि चालकसहित तीनजना यात्रुको तत्कालै सकुशल उद्धार गरिएको जिल्ला प्रहरी निरिक्षक राजन रायमाझीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *