आजका लागि कृषिउपजको थोक मूल्य यस्तो छ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १

काठमाण्डौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ७५, गोलभेँडा साना (टनेल) ९१, आलु रातो (लाम्चो) प्रतिकिलो २९, आलु रातो (गोलो) प्रतिकिलो रु २३, आलु रातो (भारतीय) प्रतिकिलो २६ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८ रहेको छ ।

यसैगरी, गाजर ९लोकल० प्रतिकिलो ६०, बन्दा (लोकल) प्रतिकिलो ५०, काउली स्थानीय प्रतिकिलो ६०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २०, भन्टा लाम्चो प्रतिकिलो ६५ र भन्टा डल्लो प्रतिकिलो ८० कायम भएको छ ।

त्यसैगरी, बोडी ९तने० प्रतिकिलो १००, मकै बोडी प्रतिकिलो १००, घिउ सिमी ९लोकल० प्रतिकिलो १२०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो १००, घिउ सिमी ९राजमा० प्रतिकिलो १००, भटमास कोसा प्रतिकिलो १५०, तीते करेला प्रतिकिलो ८०, लौका प्रतिकिलो रु ५०, परवर (लोकल) प्रतिकिलो ७०, परवर ९तराई० प्रतिकिलो ६०, चिचिन्डो प्रतिकिलो ५०, घिरौँला प्रतिकिलो ७५, झिगुनी प्रतिकिलो ९०, फर्सी पाकेको प्रतिकिलो ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५०, सिखरखण्ड प्रतिकिलो ७५, भिन्डी प्रतिकिलो ६०, पिँडालु प्रतिकिलो ५० र स्कुस प्रतिकिलो ५५ कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ९०, पालुङ्गो प्रतिकेजी १००, तोरीसाग प्रतिकिलो ३५, चमसुरको साग प्रतिकेजी ११०, मेथीको साग प्रतिकिलो ९०, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ (कन्य) प्रतिकिलो १८०, च्याउ ९डल्ले० प्रतिकिलो ३८०, राजा च्याउ प्रतिकेजी ३२० र सिताके च्याउ प्रतिकेजी १,००० निर्धारण गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *