उपत्यकामा थपिए २२७ कोरोना संक्रमित

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन २३

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १४५ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ५७ जना कोरोना संक्रमित थपिएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *