बसन्त चौधरीलाई हृदयघात

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन ८

काठमाडौं । नर्भिक अस्पतालका सञ्चालक बसन्त चौधरीलाई हृदयघात भएको छ।

स्वास्थ्य जाँचका लागि दुबई पुगेका चौधरीलाई त्यहाँ नै हृदयघात भएको पारिवारिक स्रोतले जनायो । शुक्रबार हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ ।

चौधरीको मुटुको शल्यक्रिया गर्ने तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *