अस्पतालबाट डिस्चार्ज भए पूर्व युवराज पारस

DaksuMedia दाक्सु मिडिया
|
२०८१ फाल्गुन २२

काठमाडौं : पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छ्न । हृदयघात भएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका पारस आज डिस्चार्ज भएका हुन् ।

पारसलाई यो सहित चाथौ पटक हृदयघात भएको हो । उनको आइतबार बेलुका नै एन्जियो प्लास्टिक गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *