|
मंसिर ८, २०८३
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली क्षेत्र र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ।
राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली हुने महाशाखाले जनाएको छ।

दाक्सु मिडिया




तपाईको प्रतिक्रिया दिनुहोस्