|
मंसिर ८, २०८३
काठमाडौं । प्रतिनिधिसभाका पाँच संसदीय समितिको बैठक आज बस्दैछ।
बैठकमा विभिन्न विधेयकमाथि छलफलका साथै सुनकोशी–मरिण डाइभर्सन आयोजना र विद्युत् प्राधिकरणको स्काडा प्रणालीसम्बन्धी विषयमा छलफल हुने कार्यसूची छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्