खगेन्द्र सुनारसँग जोडिएको अडियोले राजनीतिक वृत्तमा चर्चा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारसँग सम्बन्धित भनिएको एक अडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन्।

सोमबार जनआस्था साप्ताहिकले सार्वजनिक गरेको अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक आरोप र धम्कीपूर्ण शब्द प्रयोग गरिएको सुनिएको छ। अडियो केही वर्षअघिको भएको बताइएको छ। यसको सार्वजनिक प्रसारणपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आउनुका साथै राजनीतिक क्षेत्रमा समेत यसले ध्यान खिचेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *