गृहसचिव र आईजीपी बर्खास्त गर्न सांसद सुनारको माग

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले म्यादी प्रहरीको पोसाक तथा जुत्ता खरिदमा भएको भनिएको अनियमितताको तत्काल छानबिन गर्न माग गरेका छन्।

उनले छानबिन समिति गठन गरी दोषीमाथि कारबाही गर्नुअघि गृहसचिव र प्रहरी महानिरीक्षक (आईजीपी) लाई जिम्मेवारीबाट हटाउनुपर्ने बताएका छन्। सुनारले प्रहरी संगठनको मनोबल जोगाउँदै दोषी व्यक्तिलाई मात्र कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *