मेष: मेहनतको राम्रो परिणाम मिल्नेछ। आर्थिक लाभको योग।
शुभ रंग: केशरी | अंक: ६
वृष: काममा सफलता र पारिवारिक खुसी मिल्नेछ।
शुभ रंग: फिका हरियो | अंक: ३
मिथुन: बोलीको प्रभाव बढ्नेछ। पढाइ र यात्रामा लाभ।
शुभ रंग: आकाशे | अंक: ८
कर्कट: घरपरिवारमा आत्मीयता बढ्नेछ। बचतमा ध्यान दिनुहोस्।
शुभ रंग: सेतो | अंक: ५
सिंह: नयाँ जिम्मेवारी र अवसर मिल्नेछ। व्यापारमा लाभ।
शुभ रंग: सुन्तला | अंक: १
कन्या: सानो सावधानीले ठूलो गल्तीबाट बचाउनेछ। काम पूरा हुनेछ।
शुभ रंग: सेतो | अंक: ७
तुला: सम्बन्ध सुधारिनेछ। नयाँ चिनजानबाट लाभ मिल्न सक्छ।
शुभ रंग: रातो | अंक: ४
वृश्चिक: आर्थिक काममा सावधानी अपनाउनुहोस्। महत्वपूर्ण निर्णय लिन सकिनेछ।
शुभ रंग: गुलाबी | अंक: ९
धनु: यात्रा र नयाँ चिनजानबाट लाभ मिल्नेछ।
शुभ रंग: बैजनी | अंक: २
मकर: मेहनतको परिणाम देखिनेछ। नयाँ प्रविधिले काम सहज बनाउनेछ।
शुभ रंग: निलो | अंक: ८
कुम्भ: नयाँ चिनजानबाट कामको अवसर मिल्न सक्छ। रुचिको काममा सफलता।
शुभ रंग: कलेजी | अंक: ५
मीन: सहयोगबाट आत्मसन्तुष्टि मिल्नेछ। आराममा ध्यान दिनुहोस्।
शुभ रंग: हरियो | अंक: ३

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्