आजको राशिफल : भाद्र १३ गते शनिबार

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १३

मेष: नयाँ अवसरबाट लाभ र सफलता। शुभ रंग सेतो, अंक ७।
वृष: बोलीबाट काम बन्नेछ। शुभ रंग हरियो, अंक २।
मिथुन: परिवारको सहयोग र मानसम्मान। यात्रा नगर्नुहोस्। शुभ रंग हरियो, अंक ६।
कर्कट: योजना सफल, आम्दानीका नयाँ स्रोत। शुभ रंग हरियो, अंक ३।
सिंह: नयाँ जिम्मेवारी र यात्राबाट लाभ। शुभ रंग निलो, अंक ४।
कन्या: रोकिएका काम अघि बढ्नेछन्। शुभ रंग पहेँलो, अंक ७।
तुला: पारिवारिक साथ मिल्नेछ, निर्णयमा सावधानी। शुभ रंग निलो, अंक ७।
वृश्चिक: प्रतिभा देखाउने अवसर, स्वास्थ्यमा ध्यान। शुभ रंग रातो, अंक १।
धनु: पुरानो कामलाई निरन्तरता दिनुहोस्। हतार नगर्नुहोस्। शुभ रंग निलो, अंक ६।
मकर: काममा सफलता र पदोन्नतिको योग। शुभ रंग खैरो, अंक ८।
कुम्भ: नयाँ व्यवसाय र प्रेममा शुभ संकेत। शुभ रंग पहेँलो, अंक ३।
मीन: यात्रा र काममा सावधानी अपनाउनुहोस्। शुभ रंग सेतो, अंक ७।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *