|
२०८३ आश्विन ५
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा राष्ट्रपतिबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाइनेछ।
त्यसपछि बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई समितिमा पठाउने प्रस्ताव र राष्ट्रिय सेवा दल विधेयक, २०८३ माथि छलफल तथा पारित गर्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्