म्याच फिक्सिङ आरोपमा एन्फाका दुई अधिकारी पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ५

काठमाडौं । म्याच फिक्सिङको आरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई सीआईबीले पक्राउ गरेको छ।

राष्ट्रिय खेलकुद परिषद्को पत्र र जाहेरीका आधारमा अनुसन्धानका क्रममा पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न ललितपुर जिल्ला प्रहरी परिसरले अनुमति दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *