साउनमा वाणिज्य बैंकको नाफा ८ अर्ब ७३ करोड

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ५

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा २० वाणिज्य बैंकले कुल ८ अर्ब ७३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार नबिल बैंक सबैभन्दा बढी ८८ करोड ३१ लाख रुपैयाँ नाफासहित अगाडि छ। ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। नेपाल एसबिआई बैंकले १७ करोड ५९ लाख रुपैयाँ नाफा कमाउँदै सबैभन्दा कम नाफा गर्ने बैंक बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *