आजको राशिफल

DaksuMedia दाक्सु मिडिया
|
भदौ ७, २०८३

मेष: आम्दानीको नयाँ बाटो खुल्नेछ। शुभ रंग केशरी, अंक ३।

  • वृष: खर्च नियन्त्रण गर्नुहोस्। शुभ रंग कलेजी, अंक ६।
  • मिथुन: नयाँ परिचय र सहकार्यबाट लाभ। शुभ रंग पहेँलो, अंक १।
  • कर्कट: आर्थिक राहत मिल्नेछ। शुभ रंग मोती सेतो, अंक ८।
  • सिंह: प्रतिभा देखाउने अवसर मिल्नेछ। शुभ रंग हल्का पहेँलो, अंक ५।
  • कन्या: नयाँ उपायले काममा सफलता मिल्नेछ। शुभ रंग फिका हरियो, अंक ९।
  • तुला: टाढाको सम्पर्कबाट लाभ मिल्नेछ। शुभ रंग आकाशे, अंक २।
  • वृश्चिक: नयाँ दिशा र पारिवारिक सहयोग मिल्नेछ। शुभ रंग गाढा रातो, अंक ७।
  • धनु: आफ्नै पहलले सफलता मिल्नेछ। शुभ रंग केशरी, अंक ४।
  • मकर: खर्चमा ध्यान दिनुहोस्। शुभ रंग खरानी, अंक ३।
  • कुम्भ: सम्बन्ध विस्तारबाट फाइदा हुनेछ। शुभ रंग सेतो, अंक ६।
  • मीन: प्रतिष्ठा र आर्थिक लक्ष्यमा प्रगति हुनेछ। शुभ रंग बैजनी, अंक ९।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *