संसदको झण्डा सगरमाथा पुर्‍याउने सांसद शेर्पा सम्मानित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १९

काठमाडौं, जेठ १९ — संसदको प्रतीक अंकित झण्डासहित सगरमाथा आरोहण गरेका रास्वपा सांसद मिङ्मा ग्याबु शेर्पालाई विशेष कार्यक्रमबीच सम्मान गरिएको छ।

सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शेर्पालाई सम्मान प्रदान गरेका हुन्।

सांसद शेर्पाले गत जेठ १३ गते संसदको झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *