लागूऔषधसहित देशभर २६ जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १७

काठमाडौँ — नेपाल प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको कारबाहीका क्रममा लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ। काठमाडौँ, मोरङ, सुर्खेत, सल्ल्यान, बझाङ, बर्दिया, चितवन, सर्लाही लगायतका स्थानबाट ट्रामाडोल, खैरो हेरोइन, ब्राउनसुगर, गाँजा तथा अन्य लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *