लागूऔषधसहित ८ जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ३०

काठमाडौँ ।  देशका विभिन्न जिल्लामा प्रहरीले सञ्चालन गरेको चेकजाँच तथा निगरानी क्रममा काठमाडौँ, सल्यान, कैलाली र झापाबाट अवैध लागूऔषधसहित ८ जनालाई पक्राउ गरिएको छ।

काठमाडौँमा मात्र खैरो हेरोइनसहित ४ जना समातिएका छन्। सल्यान, कैलाली र झापामा ब्राउन सुगर र अन्य लागूऔषधसहित व्यक्ति पक्राउ परेका छन्।

उनीहरू सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *