|
चैत्र ३, २०८२
काठमाण्डौँ । धादिङ क्षेत्र नम्बर १ की सांसद आशिका तामाङले सडक प्रयोग गरेबापत लिइने कर नउठाउन उर्दी जारी गरेकी छन् ।
मलेखुबाट ताल्तीसम्म जाने ठूला मालबाहक सवारी साधनसँग कर नउठाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उनले फेसबूकमार्फत जानकारी गराएकी हुन् ।
कर उठाएको पाइएमा कानूनको दायरामा ल्याउने उनको चेतावनी छ ।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्