सुनसरीको श्रीलंका टप्पुमा मतदान केन्द्र नहुँदा घण्टौं हिंडेर मतदान केन्द्र पुग्नुपर्ने बाध्यता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २१

काठमाण्डौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ मा पर्ने श्रीलंका टप्पुमा मतदान केन्द्र नहुँदा मतदाताहरू समस्यामा परेका छन् ।

श्रीलंका टप्पुमा मतदान छुट्टै केन्द्र छैन । सोही कारण यहाँका मतदाताहरू करिब चार घण्टासम्म हिंडेर मतदान केन्द्रसम्म जान बाध्य भएका हुन् ।

उनीहरू कोशी नदी तरेर मतदान केन्द्रसम्म आइरहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *