मंगलबार सुनको मुल्य २५ सयले बढ्यो, चाँदी घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १९

काठमाण्डौँ । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको २५ सयले बढेर तोलाको ३ लाख २८ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख २६ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २०५ रुपैयाँले घटेर तोलाको ५ हजार ८ सय १५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ६ हजार २० मा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *