|
२०८२ पुष २३
काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४ सय रुपैयाँले घटेर दुई लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ ।
सुनको मूल्य ४ सय रुपैयाँले घटेर दुई लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ५५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख २९ हजार ५ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ३१ रुपैयाँ कायम भएको छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्