|
२०८२ पुष ६
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमा निर्वाचन हुन नसके संसद पुनःस्थापनाको विकल्प खुला राख्नुपर्ने बताएका छन्।
शनिबार काठमाडौं–१ मा आयोजित कार्यक्रममा उनले संविधानलाई सही दिशामा ल्याउन निर्वाचन उपयुक्त भए पनि सम्भव नभए संसद पुनर्स्थापना आवश्यक हुन सक्ने बताए। साथै, उनले कांग्रेसको १५ औँ महाधिवेशन तोकिएकै कार्यतालिकाअनुसार हुने विश्वास व्यक्त गरे।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्