|
२०८२ भाद्र १४
काठमाडौँ, भदौ १३ – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहँदा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्।
प्रधानमन्त्री ओली शनिबार चीन प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहकको जिम्मेवारी तोकेका हुन्। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार, ओली स्वदेश फर्किएसम्म सिंहले दैनिक प्रशासनिक कार्य सम्हाल्ने छन्।
प्रधानमन्त्री ओलीको टोली भदौ १८ गते स्वदेश फर्किने कार्यतालिका तय गरिएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्