|
२०८२ मंसिर २७
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा तोकिएको छ।
यस्तै, युरो १६९.२४/१६९.९५, पाउन्ड स्टर्लिङ १९३.०२/१९३.८२, अष्ट्रेलियन डलर ९६.१९/९६.५९ र क्यानेडियन डलर १०४.९१/१०५.३४ रुपैयाँ कायम गरिएको छ।
राष्ट्र बैंकका अनुसार आवश्यकताअनुसार विनिमय दर परिवर्तन हुन सक्नेछ भने वाणिज्य बैंकको दर फरक हुन सक्छ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्