एनपीएलमा आज लुम्बिनी र जनकपुर प्रतिस्पर्धा गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १९

काठमाण्डौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दै छन् ।

६ खेलबाट ६ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जिते पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछन् ।

जनकपुरले हालसम्म पाँच खेलबाट २ अंक मात्र पाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *