एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ४

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग क्रिकेट २०२५ अन्तर्गत आज अपरान्ह ४ बजे त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्स र चितवन राइनोज भिड्नेछन्।


पहिलो खेलमा कर्णाली याक्सलाई हराएको चितवन विजयी लय दोहोर्याउने लक्ष्यमा छ भने लुम्बिनी आफ्नो पहिलो खेलबाट राम्रो सुरुआत गर्ने प्रयासमा हुनेछ।


चितवनको कप्तानी कुशल मल्लले सम्हालेका छन् भने लुम्बिनीलाई रोहितकुमार पौडेलले नेतृत्व गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *