|
२०८२ कार्तिक २८
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कुनै विशेष मौसम प्रणालीको प्रभाव छैन।
दिउँसो कोशी र गण्डकीका पहाडी भू–भागमा आंशिक बदली रहने जबकि देशका अधिकांश क्षेत्रमा मौसम सफा रहनेछ।
राति पनि अधिकांश स्थानमा सामान्यतया सफा मौसम रहने र केही स्थानमा आंशिक बदली हुने महाशाखाले जनाएको छ।

दाक्सु मिडिया


तपाईको प्रतिक्रिया दिनुहोस्