आजको मौसम

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २८

काठमाडौं ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कुनै विशेष मौसम प्रणालीको प्रभाव छैन।

दिउँसो कोशी र गण्डकीका पहाडी भू–भागमा आंशिक बदली रहने जबकि देशका अधिकांश क्षेत्रमा मौसम सफा रहनेछ।

राति पनि अधिकांश स्थानमा सामान्यतया सफा मौसम रहने र केही स्थानमा आंशिक बदली हुने महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *