|
२०८२ कार्तिक ९
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने कोशी र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।
राति पनि यी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

दाक्सु मिडिया



तपाईको प्रतिक्रिया दिनुहोस्