|
२०८२ कार्तिक ७
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज (शुक्रबार) देशभर कुनै विशेष मौसम प्रणालीको प्रभाव छैन।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्