|
२०८२ कार्तिक २
पछिल्लो एक वर्षमा हरियो तरकारीको मूल्य ५०% देखि २००% सम्म बढेको छ।
- भिण्डी र चिचिण्डोको मूल्यमा सबैभन्दा धेरै—२००%—वृद्धि।
- बर्खे तरकारीको सिजन सकिनु र हिउँदे तरकारी अझै बजारमा नआउनुले आपूर्ति घटेको छ।
- वर्षा, बाढी र पहिरोले उत्पादनमा क्षति पुर्याएको।
- भारतबाट ताजा तरकारीको आयात न्यून हुँदा पनि मूल्य बढ्न थप टेवा पुगेको।
- कालीमाटीमा दैनिक ७००–८०० मेट्रिक टन तरकारीको आगमन भए पनि माग अनुसार पर्याप्त छैन।
- आलु र प्याज जस्ता भण्डारण गर्न सकिने तरकारीको मूल्य भने स्थिर छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्