एमाले केन्द्रीय कमिटी बैठक तेस्रो दिन प्रवेश, अध्यक्ष ओली आजै दिने जवाफ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ३१

काठमाडौँ ।  ललितपुरको जावलाखेलमा नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक तेस्रो दिन पनि जारी छ।

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि बुधबार ५० र बिहीबार १४७ केन्द्रीय सदस्यले धारणा राखेका छन्।

प्रत्येक सदस्यलाई तीन मिनेट समय दिइएको बैठकमा आज पदाधिकारीहरूको धारणा पछि अध्यक्ष ओलीले समग्र जवाफ दिने तयारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *