|
२०८२ आश्विन ३१
झापा । झापाको अर्जुनधारा–११ चाम्लिङडाँडामा १० वर्षीय अनिश राईको सुतिरहेको अवस्थामा सर्पको डसाइबाट मृत्यु भएको छ।
राति नै उनलाई चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा लगिएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि बिर्तामोडको बिएण्डसी अस्पताल लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्