अझै ५,५४७ कैदी फरार, पक्राउ अभियान तीव्र

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २७

काठमाडौं ।  गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि फरार भएका कैदीमध्ये हालसम्म ९,००८ जना फिर्ता भए पनि ५,५४७ जना अझै फरार छन्।

गृह मन्त्रालयको निर्णयअनुसार फरार कैदीको विवरण सम्बन्धित निकायहरूमा पठाइने र सार्वजनिक सेवा लिन आएमा पक्राउ गरिनेछ।

खोजी तथा पक्राउ अभियानलाई नियमित र समन्वयात्मक बनाइने विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *