|
२०८२ आश्विन २५
२५ असोज, काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा शीतल निवासमा जेनजीसँग वार्ता भइरहेको छ। वार्तामा २० बढी प्रतिनिधिहरू सहभागी छन् भने केही जेनजी प्रतिनिधिहरू भित्र प्रवेश नपाएर बाहिरै नाराबाजी गरेका छन्।
प्रतिनिधि खेमराज साउदका अनुसार प्रदेश संयोजकहरूलाई प्रवेश नदिइएको हो। उनीहरूले जेनजी अगुवा सुदन गुरुङमाथि धोका दिएको आरोप समेत लगाएका छन्।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्