|
२०८२ आश्विन २३
चितवन । चितवन जिल्ला कारागारबाट आन्दोलनको मौका छोपेर भागेका ७४२ मध्ये १५६ जना कैदीबन्दी अझै फरार छन्।
तीमध्ये सबैभन्दा धेरै जबरजस्ती करणी र लागुऔषध मुद्दाका कैदी छन्, जसमा भारतीय नागरिक पनि समावेश छन्।
चितवन प्रहरीले ५८६ जनालाई फिर्ता ल्याइसकेको छ भने बाँकीको खोजी तीव्र पारेको जनाएको छ। फरारमध्ये १४५ जना नेपाली र ११ जना भारतीय छन्। प्रहरीले परिवार र समुदायको सहयोगमा नियन्त्रणको प्रयास गरिरहेको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्