कांग्रेस महाधिवेशनमा मनोनयनको समय दुई घण्टा थप

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २०

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता गर्ने समय बढाइएको छ।

यसअघि दिउँसो ४ बजेसम्म तोकिएको मनोनयन दर्ताको समय निर्वाचन समितिले थप दुई घण्टा बढाएर साँझ ६ बजेसम्म पुर्‍याएको हो।

समय थपिएसँगै इच्छुक उम्मेदवारले साँझ ६ बजेसम्म आफ्नो मनोनयन दर्ता गराउन पाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *