विपद् आएपछि होइन, पहिल्यै तयारी गर्नुपर्छ : मन्त्री गौतम

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २०

काठमाडौं । कानुनमन्त्री सोविता गौतमले विपद्का घटना बढ्दै गएकाले त्यसअनुसार कानुनी र नीतिगत तयारी गर्नुपर्ने बताएकी छन्।

संसदीय विशेष समितिको बैठकमा उनले जुरे, मेलम्ची, थामे, रोशी तथा भोटेकोशीका घटनाबाट राज्यले जोखिम न्यूनीकरणमा गम्भीर पाठ सिक्नुपर्ने बताइन्।

भोटेकोशी विपद्पछि बेपत्ता व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ताको प्रक्रिया सहज बनाउने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको उनले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *