असोज २६ देखि १३ राजदूतको संसदीय सुनुवाइ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २०

काठमाडौं । विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ असोज २६ गतेदेखि सुरु हुने भएको छ।

संसदीय सुनुवाइ समितिले मंगलबार बैठक बसेर असोज २६ देखि २८ गतेसम्म सुनुवाइ गर्ने कार्यतालिका तय गरेको हो। प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी अध्ययनका लागि समितिका सदस्यहरूलाई वितरण गरिएको छ।

प्रस्तावित राजदूतहरूविरुद्ध सातवटा उजुरी परेको समितिले जनाएको छ। साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनारविरुद्ध दुई तथा जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापाविरुद्ध तीन उजुरी परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *