सानोठिमीमा शिक्षामन्त्री पुनले गरे निरीक्षण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २२

काठमाण्डौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन निरीक्षणका लागि सानोठिमी पुगेका छन् ।

मन्त्रालय अन्तर्गतका विभिन्न निकाय सानोठिमीमा रहेकाले निरीक्षणका लागि मन्त्री पुन बुधबार सानोठिमी पुगेका हुन् ।

मन्त्री पुन शिक्षा तथा मानव स्रोत विकास केन्द्र पुगेका हुन् ।

केन्द्रमा मन्त्री पुनलाई कर्मचारीले शिक्षा क्षेत्रको समस्याबारे ब्रिफिङ गराएका छन् ।

यसअघि मन्त्री पुन निरीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि–प्रतिष्ठान (नास्ट) पुगेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *