धरानका मेयर हर्क साम्पाङद्वारा पुन्य गौतमलाई श्रम संस्कृति पार्टीमा स्वागत

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १६

धरान, असोज १६ — धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले युवा अभियन्ता पुन्य गौतमलाई श्रम संस्कृति पार्टीमा स्वागत गरेका छन्। साम्पाङले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत गौतमको पार्टी प्रवेशको घोषणा गरेका हुन्।

“युवा अभियन्ता पुन्य गौतम ज्युलाई श्रम संस्कृति पार्टीमा स्वागत गर्न चाहन्छु!” भन्दै मेयर साम्पाङले लेखेका छन्, “श्रम, इमान र संस्कृतिमा आधारित नयाँ राजनीतिक संस्कृति निर्माणको लागि हामी अगाडि बढिरहेका छौं।”

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *