देशभर बैंकको ४ वटा शाखा कार्यालय आगजनी, एटीमएहरुमा पनि क्षति

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २५

देशभर बैंकमा आगजनी र तोडफोड, एटीएममा क्षति, तर नगद सुरक्षित


देशव्यापी प्रदर्शनमा बैंकका चार शाखा जले, थुप्रै एटीएम तोडफोड भए पनि नगद सुरक्षित रहेको बैंकर्स संघको भनाइ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *