|
२०८२ भाद्र २०
काठमाडौँ । धरानका मेयर हर्क साम्पाङले संचारमन्त्री पृथ्वी सुब्बा गुरुङको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘यी व्यक्ति को हुन्?’ भनेर व्यंग्य गरेका छन्।
सरकारले सामाजिक सञ्जाल नियन्त्रण गर्ने निर्णय गरेको भोलिपल्ट साम्पाङले यस्तो पोस्ट गरेका हुन्। उनको पोस्टले सरकारले लिएको कदमप्रति असहमति र व्यंग्य प्रकट गरेको बुझिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
McKenzie1429
September 5, 2025https://shorturl.fm/CaRKT