छविलाल जोशीलाई अदालत लगियो

DaksuMedia दाक्सु मिडिया
|
२०८१ कार्तिक २०

काठमाडौँ : सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका छविलाल जोशीलाई अदालत लगिएको छ ।

कास्की प्रहरीले उनलाई आज जिल्ला अदालत कास्कीतर्फ लगिएको हाे । कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनलाई आज मात्र अदालतमा पेस गर्न लागिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *