राजेश पायलको ‘मनको सारङ्गी’ सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १४

काठमाडौं : गायक राजेश पायल राईको नयाँ गीत ‘मेरो मनको सारङ्गी’ सार्वजनिक भएको छ ।

सरिता लिङ्देनको शब्द रहेको गीतमा मञ्जु मितेरीले संगीत भरेका छन् । गीतमा गायक तथा संगीतकार बादल लिम्बुको एरेञ्ज रहेको छ ।

गीतको भिडियोमा गायक राजेश पायल स्वयमको फिचर्ड रहेको छ । रोमान्टिक शैलीमा तयार पारिएको गीतलाई मुन्धुम स्टुडियोमार्फत सार्वजनिक गरिएको छ । गीतलाई प्रफुल्ल तुम्बाम्फेले निर्माण गरेका हुन् ।

https://youtube.com/watch?v=1SNtHAurso0%3Fstart%3D5%26feature%3Doembed

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *