प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार विश्वासको मत लिने पक्का भएको छ भने अहिले सम्म दलहरुको समर्थन हेर्दा उनले विश्वासको मत पाउने देखिन्छ । प्रचण्डले विश्वासको मत पाएपछि मात्र सरकारलाई पूर्णता दिने काम अघि बढाउने भनेका छन् दाक्सु मिडिया | २०७९ चैत्र ५ थप समाचारहरु प्रधानमन्त्री प्रचण्डले चैत्रको पहिलो हप्तामा विश्वासको मत लिने तयारी गरेका छन् कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाए नेकपा एमालेका मन्त्रीहरूले आज प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष सामुहिक राजीनामा बुझाएका छन्। आजै पार्टीले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो लुम्बिनी प्रदेश : चैत ७ गतेभित्र सरकारको समर्थन फिर्ता लिने तयारी राष्ट्रपति निर्वाचनबारे रास्वपाले भोलि निर्णय लिने तपाईको प्रतिक्रिया दिनुहोस् Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked * Your Comment* Name* Email* Website Notify me of follow-up comments by email. Notify me of new posts by email. Δ
तपाईको प्रतिक्रिया दिनुहोस्